‘देशलाई गृहयुद्धमा धकेलेको आरोप’

काठमाडौ । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुद्धमा धकेलेको टिप्पणी गरेका छन । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने र देशलाई गृहयुद्धमा धकेल्ने काम प्रधानमन्त्री ओलीबाट भइरहेको बताएका हुन । लामो संघर्षपछि प्राप्त उपलब्धीहरुलाई कुल्चेर गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने काम प्रधानमन्त्रीले गरेको … Continue reading ‘देशलाई गृहयुद्धमा धकेलेको आरोप’